आज ३०औँ जनयुद्ध दिवस, प्रचण्ड रुकुमपूर्वमा
रुकुमपूर्व- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ। जनयुद्धको सुरुवात भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आएका छन्। २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक … Continue reading आज ३०औँ जनयुद्ध दिवस, प्रचण्ड रुकुमपूर्वमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed