ललितपुरमा प्रलोपाका तीन उम्मेदवार : कसको कस्ता एजेन्डा?

काठमाडौँ- ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा यतिबेला चुनावी सरगर्मी बढेको छ। घरदैलो, टोलभेला र प्रत्यक्ष संवादमार्फत मतदाता भेट्न व्यस्त छन् कृष्ण महर्जन, विष्णुराज खड्का र रोहित बास्तोला। परिवर्तन, सुशासन र रोजगारीको एजेन्डा बोकेर उनीहरू मैदानमा छन्। तीनै जना प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार हुन्। उनीहरू आ-आफ्नो पृष्ठभूमि, अनुभव र प्राथमिकताका आधारमा मतदातामाझ फरक शैलीमा प्रस्तुत … Continue reading ललितपुरमा प्रलोपाका तीन उम्मेदवार : कसको कस्ता एजेन्डा?