दलहरूलाई शिक्षकहरूको दबाब : ‘चुनावी नारा मात्रै नबनोस् घोषणापत्रमा शिक्षा’
काठमाडौँ- शिक्षा क्षेत्रका सरोकारवालाहरूले राजनीतिक दलका घोषणापत्रहरू परम्परागत नारामा मात्र सीमित नभई कार्यान्वयनयोग्य र ठोस प्रतिबद्धतासहित आउनुपर्नेमा जोड दिएका छन्। राजनीतिक दलहरू निर्वाचन घोषणापत्र निर्माणमा जुटेपछि उनीहरूको धारणा आएको हो। यही सन्दर्भमा केही साना दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने ठूला दलहरू अन्तिम गृहकार्यमा छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शिक्षा क्षेत्र … Continue reading दलहरूलाई शिक्षकहरूको दबाब : ‘चुनावी नारा मात्रै नबनोस् घोषणापत्रमा शिक्षा’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed