पशुपति आर्यघाटमा गरियाे सुनिल थापाको अन्त्येष्टि

काठमाडौँ- खलनायक चरित्रले परिचित वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। हृदयघातका कारण शनिबार नर्भिक अस्पतालमा निधन भएका थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरलाई कलाकारहरूले राष्ट्रिय झन्डा ओढाएर बिदा गरेका छन्। सुनिल थापाको निधनले सम्पूर्ण कला जगत नै स्तब्ध बनेको छ। सुनिलको पार्थिव शरीर श्रद्धाञ्जली सभाको लागि … Continue reading पशुपति आर्यघाटमा गरियाे सुनिल थापाको अन्त्येष्टि