झापा पुगेर ओलीले भने- रास्वपा चुनाव भाँड्न खोज्दै छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव भाँड्न खोजेको आरोप लगाएका छन्। उनले शनिबार झापामा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन्। ‘मलाई के लाग्छ भने रास्वपाले चुनाव जितिन्न भन्ने निष्कर्ष निकालेको छ। त्यसैले उसले कतै झन्डा जलाउने, कसैका झन्डामा अत्यन्तै अमर्यादित र अशोभनीय खालका व्यवहार देखाउने र तनाव बढाउन खोज्ने … Continue reading झापा पुगेर ओलीले भने- रास्वपा चुनाव भाँड्न खोज्दै छ