बैतडी बस दुर्घटनाका घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पूर्वौडी नगरपालिकामा भएको बस दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र, प्रभावकारी र उचित उपचारको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन्। आज शोक वक्तव्य जारी गर्दै सभापति थापाले उक्त दुर्घटनामा १३ जनाको असामयिक निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभका लागि विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका हुन्। उनले … Continue reading बैतडी बस दुर्घटनाका घाइतेको नि:शुल्क उपचार गर्न सरकारलाई कांग्रेस सभापति थापाको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed