नेकपाको चुनावी घोषणापत्र : आयातमुखी अर्थतन्त्रको अन्त्य र समाजवादको नयाँ मार्गचित्र
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका लागि पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गरेका हुन्। पार्टीको प्रतिबद्धता पत्रमा वर्तमान अर्थतन्त्रको संरचनागत संकट सम्बोधन गर्ने तथा समाजवादका आधार तयार … Continue reading नेकपाको चुनावी घोषणापत्र : आयातमुखी अर्थतन्त्रको अन्त्य र समाजवादको नयाँ मार्गचित्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed