नेकपाको घोषणापत्रमा शिक्षा : एजेन्डा पुरानै, पटकपटक सत्तामा पुगे पनि भएन कार्यान्वयन

काठमाडौँ- पार्टीको नाम र चुनाव चिह्न फेरेर चुनावी मैदानमा उत्रिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा शिक्षा क्षेत्रलाई फेरि प्राथमिक प्राथमिकतामा राखेको दाबी गरेको छ। तर २०७९ सालको चुनावमा शिक्षा सुधारका नाममा गरिएका बाचा, त्यसपछि पार्टीकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरेको … Continue reading नेकपाको घोषणापत्रमा शिक्षा : एजेन्डा पुरानै, पटकपटक सत्तामा पुगे पनि भएन कार्यान्वयन