यस्ता मुद्दा बोकेर ललितपुर-२ मा महर्जन चुनावी मैदानमा
ललितपुर- आशन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर निर्वाचन क्षेत्र नं.२ मा चुनावी सरगर्मी बढ्दै गएको छ। नेवार समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार कम्प्युटर इन्जिनियर कृष्ण महर्जनले युवा, रोजगारी र सम्पदा संरक्षणलाई केन्द्रमा राख्दै चुनावी अभियान तीव्र पारेका छन्। महर्जन यस निर्वाचन क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार … Continue reading यस्ता मुद्दा बोकेर ललितपुर-२ मा महर्जन चुनावी मैदानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed