मस्तिष्कघातका कारण पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ- चलचित्र पत्रकार दिनेश सिटौलाको मस्तिष्कघातका असामयिक निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार दिउँसाे १२: ४५ मा निधन भएको अस्पतालले जनाएको छ। अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो। पत्रकार सिटौला शुक्रबार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारको क्रममा साथीहरूसँगै अछाम … Continue reading मस्तिष्कघातका कारण पत्रकार दिनेश सिटौलाको निधन