जनार्दनले सार्वजनिक गरे रुकुम विकासको खाका

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको विकास र सामाजिक रूपान्तरणको योजना सार्वजनिक गरेका छन्। ‘हेरौँ स्पष्ट, छानौँ उत्कृष्ट’ भन्ने नारासहित खुलेको आँखा चुनाव चिह्न लिएर उनी प्रतिस्पर्धामा उत्रिएका छन्। शर्माले राजनीतिमा देखिएको विकृति र विसंगति विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राजनीतिलाई व्यापार र व्यक्तिगत … Continue reading जनार्दनले सार्वजनिक गरे रुकुम विकासको खाका