पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

काठमाडौँ- संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन्। सोमबार एक विज्ञप्ति जारी गर्दै जीतेन्द्रले जेनजी आन्दोलनको मर्मलाई नबुझी पार्टीले विदेशी षड्यन्त्रको रूपमा व्याख्या विश्लेषण गरेको र यसै अनुरूप पार्टी पंति प्रस्तुत भइरहेको भन्दै असहमति जनाउँदै आफुले पार्टी परित्याग गरेको … Continue reading पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले