बाबुरामले हामीसँग संवाद गरेर उम्मेदवारी फिर्ता लिनुभएको हो : कविन्द्र बुर्लाकोटी [अन्तरवार्ता]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ को उम्मेदवार छन्। उनी यतिबेला चुनावी अभियानअन्तर्गत घरदैलोमा छन्। २०७९ को चुनावमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका बुर्लाकोटी यसपटक रास्वपामा  देशव्यापी लहर आएको दाबी गर्दै उत्साहित छन्। चुनाव परिणाम आफ्नो पक्षमा हुनेमा उनी विश्वस्त छन्। उनको … Continue reading बाबुरामले हामीसँग संवाद गरेर उम्मेदवारी फिर्ता लिनुभएको हो : कविन्द्र बुर्लाकोटी [अन्तरवार्ता]