बैतडी जन्ती बस दुर्घटनामा १३ को मृत्यु, सबैको सनाखत

काठमाडौँ- बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतक सबै १३ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पुर्चौडी नगरपालिका-७ भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस सोही वडाको बढगाउँ मोडमा गएराति दुर्घटनामा परेको हो। बस सडकबाट करिब २ सय मिटर तल खसेर … Continue reading बैतडी जन्ती बस दुर्घटनामा १३ को मृत्यु, सबैको सनाखत