सही नेतृत्व भए सामुदायिकले संस्थागत विद्यालयलाई चुनौती दिन सक्छन्

म काठमाडौँको शंकरापुर नगरपालिका-६ स्थित भगवती माध्यमिक विद्यालयमा २०७१ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छु। करिब दुई दशकको शिक्षण अनुभव र झन्डै एक दशकको नेतृत्व यात्राले मलाई एउटा स्पष्ट निष्कर्षमा पुर्‍याएको छ त्यो हो सामुदायिक विद्यालय कमजोर हुँदैनन्, कमजोरी व्यवस्थापन, नीति र प्राथमिकतामा देखिन्छ। सही नेतृत्व, इमानदार टिमवर्क र परिणाममुखी अभ्यास भए सामुदायिक विद्यालयले संस्थागत विद्यालयसँग सहजै … Continue reading सही नेतृत्व भए सामुदायिकले संस्थागत विद्यालयलाई चुनौती दिन सक्छन्