नेपाललाई समृद्ध बनाउन कानुन बाधक बने अध्यादेश ल्याउँछौँ : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाललाई समृद्ध बनाउन सक्ने नेपालीको दुरदृष्टि (भिजन) कार्यान्वयनमा मौजुदा ऐन कानुन बाधक बने अध्यादेशमार्फत भए पनि संशोधन गर्नुपर्ने बताएका छन्। मन्त्री पुनले त्यस्ता भिजनलाई अघि बढाउन संसद्बाट अनिवार्य रूपमा अनुमोदन गरिनुपर्नेमा जोड दिए। भिजनको महत्त्व नबुझी त्यसको कार्यान्वयनमा अवरोध सिर्जना गर्ने प्रवृत्तिले देशलाई गम्भीर क्षति पुर्‍याइरहेको उनको भनाइ … Continue reading नेपाललाई समृद्ध बनाउन कानुन बाधक बने अध्यादेश ल्याउँछौँ : शिक्षामन्त्री पुन