कोशी प्रदेशसभाको तीन वर्ष : ९३ सांसदमध्ये ४१ जना बने मन्त्री
इटहरी- कोशी प्रदेशमा भागबण्डा पुर्याउनका लागि मन्त्रिपरिषद् हेरफेर गरिएको छ। मुख्यमन्त्रीसहित १० मन्त्रिपरिषद् रहेको कोशी प्रदेश सरकारले मंगलबार मन्त्रिपरिषद् हेरफेर गरेको हो। कांग्रेस र एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री हिक्मकुमार कार्कीले पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर गरेपछि कोशीमा मन्त्री बन्नेको संख्या ४१ जना पुगेको छ। यो २०७९ पुसयताको तथ्यांक हो। कोशीमा कुल ९३ जना सांसदमध्ये एक जना … Continue reading कोशी प्रदेशसभाको तीन वर्ष : ९३ सांसदमध्ये ४१ जना बने मन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed