रास्वपामा अब चार उपसभापति र दुई महामन्त्री

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार पदाधिकारीको संख्या थप्ने निर्णय गरेको छ। आज (आइतबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको बैठकले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १ र सहप्रवक्ता १ जना थप्ने निर्णय गरेको हो। पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने निर्णय गरिएको … Continue reading रास्वपामा अब चार उपसभापति र दुई महामन्त्री