महामन्त्रीद्वयले स्थगित गरे नियमित महाधिवेशन, अब विशेष महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरेका छन्। आज (बिहीबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेको जनाएका हुन्। मंसिर १५ गतेको बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी स्थगित गरिएको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ। ‘पुस २६ गते नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार … Continue reading महामन्त्रीद्वयले स्थगित गरे नियमित महाधिवेशन, अब विशेष महाधिवेशन गर्ने