नयाँ राजनीतिक चरित्रको खोजी

नेपाल निर्वाचनको निर्णायक मोडमा उभिएको छ। तर यो निर्वाचन सरकार गठनको औपचारिक प्रक्रियामा सीमित छैन। यो विगतका राजनीतिक अभ्यासमाथि जनताले दिएको सामूहिक मूल्यांकन हो। दशकौँदेखि दोहोरिँदै आएको राजनीतिक अस्थिरता, शक्ति केन्द्रित सत्ता सञ्चालन, गठबन्धनको सौदाबाजी र उत्तरदायित्वहीन शासनशैलीप्रति सञ्चित जनआक्रोश अब मतपत्रमार्फत विवेक र चेतनाका रूपमा प्रकट हुनेछ। यस अर्थमा आजको निर्वाचन सत्ता चयनको अभ्यास … Continue reading नयाँ राजनीतिक चरित्रको खोजी