शिक्षक सरुवा प्रणाली उल्टिँदै, विव्यस संरचनामा ठूलो फेरबदल

काठमाडौँ- तत्काल संघीय शिक्षा ऐन ल्याउन नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावलीमा संशोधन गरेर भए पनि रोकिएका शैक्षिक प्रशासनसँग सम्बन्धित कामलाई अघि बढाउन लागेको छ। मन्त्रालयले शिक्षा नियमावलीसहित दुई वटा नियमावली ल्याउन लागेको छ। त्यस्तै विश्वविद्यालयसम्बन्धी छाता ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोषसम्बन्धी ऐन पनि ल्याउन लागेको छ। नियमावलीलाई मन्त्रीपरिषद्मार्फत … Continue reading शिक्षक सरुवा प्रणाली उल्टिँदै, विव्यस संरचनामा ठूलो फेरबदल