लेखापालमाथि विद्यालयको हर्कत!

काठमाडौँ- शुक्रराज बलभद्र माध्यमिक विद्यालय पोखराकी विद्यालय लेखापाल सरिता रेग्मीले विद्यालय प्रशासनभित्र भइरहेको श्रम शोषण, राजनीतिक दबाब र अनियमितताविरुद्ध आफू न्यायको लडाइँमा उत्रिएको बताएकी छन्। हाल उनले राजीनामा दिइसकेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै रेग्मीले आफू वर्षौंदेखि विद्यालय कर्मचारीका हकहितका लागि संघर्षरत रहँदै आएको र सोही क्रममा प्रशासनिक दबाब तथा राजनीतिक पूर्वाग्रहको सिकार … Continue reading लेखापालमाथि विद्यालयको हर्कत!