रिमा केसीको ‘बगावतनामा’ : प्रेम र विद्रोहको द्वन्द्वात्मक सुगन्ध

काठमाडौँ-  ‘कविता सधैँ प्रेमबाट सुरु हुन्छ- तर त्यो प्रेम सधैँ कोमल मात्र हुँदैन। कहिलेकाहीँ प्रेम प्रश्न हुन्छ, कहिलेकाहीँ अस्वीकार र कहिलेकाहीँ प्रतिरोध’, यो अभिव्यक्ति कवि एवम् निबन्धकार दीपक सापकोटाको हो। सापकोटाले कवि रिमा केसीको सद्य प्रकाशित कवितासंग्रह ‘बगावतना’ को शनिबार राजधानीमा आयोजित विमोचन समारोहमा समीक्षात्मक मन्तव्यका क्रममा भने, ‘रिमा केसीको कविता संग्रह बगावतनामा यिनै द्वन्द्वात्मक … Continue reading रिमा केसीको ‘बगावतनामा’ : प्रेम र विद्रोहको द्वन्द्वात्मक सुगन्ध