रहेनन् प्रशान्त तामाङ, नेपाली कलाकारहरू मर्माहत

काठमाडौँ- ‘असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने’ यो गीत नसुन्ने सायदै होलान्। तुलसी गजमेरको शब्द र संगीतमा बनेको गीतका पछिल्ला गायक हुन् प्रशान्त तामाङ। यसका ओरिजिनल गायक भने छुजाङ डुक्पा हुन्। त्यही गीतलाई पछि तामाङले अनुमति लिएर गाएका थिए। ‘असारे महिनामा’ गीतले जसरी डुक्पालाई चिनायो त्यो भन्दा बढी प्रशान्तलाई चिनाउन … Continue reading रहेनन् प्रशान्त तामाङ, नेपाली कलाकारहरू मर्माहत