यसरी हुन्छ दलको मान्यतासम्बन्धी विवाद निरूपण [कानुनी व्यवस्थासहित]
काठमाडौँ- नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ। विभाजन भएमा कुन दलले मान्यता पाउने भन्ने चासो पनि बढेको छ। यद्यपि पार्टी एकताका लागि नेताहरूले वार्ता जारी राखेका छन्। नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल विधान र संविधानबमोजिम अझै बाँकी छ। केन्द्रीय समितिले मिति २०८२/०८/१५ मा नियमित अधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। केन्द्रीय समितिको उक्त निर्णय र अधिकारलाई … Continue reading यसरी हुन्छ दलको मान्यतासम्बन्धी विवाद निरूपण [कानुनी व्यवस्थासहित]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed