पूर्वउपरथी बाबुराम श्रेष्ठ प्रलोपा प्रवेश, गोरखा–२ बाट चुनाव लड्ने तयारी

काठमाडौँ- नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) बाबुराम श्रेष्ठ सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। ३७ वर्ष लामो सैनिक सेवाबाट ०८१ कात्तिक १ गते अवकाश पाएका श्रेष्ठ आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका हुन्। पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा प्रलोपाका संरक्षक डा.बाबुराम भट्टराई, केन्द्रीय सदस्य जनार्दन शर्मा, अध्यक्ष सन्तोष परियार, ओजस्वी भट्टराईलगायतले उनलाई पार्टीमा स्वागत … Continue reading पूर्वउपरथी बाबुराम श्रेष्ठ प्रलोपा प्रवेश, गोरखा–२ बाट चुनाव लड्ने तयारी