दु:खान्त बहिर्गमनमा देउवा!

काठमाडौँ- दुईपटक पार्टी नेतृत्व एवं पाँचपटक देशको प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक जीवनबाट ‘दुखान्त बर्हिगमन’ नजिक पुगेका छन्। ‘गगन-विश्व विद्रोह’ को पक्षमा देखिएको पार्टीभित्रको जनमतले देउवाको १० वर्षे कार्यकाललाई अन्त्यनजिक पुर्‍याइदिएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको विशेष महाधिवेशनलाई नजरअन्दाज गर्दा जेनजी आन्दोलनपछि पार्टी नेतृत्व छोडेर प्रशंसा बटुलेका देउवाको … Continue reading दु:खान्त बहिर्गमनमा देउवा!