देउवामाथि थपिएको अर्को ‘दाग’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राजनीतिक जीवनमा फेरि एउटा नमिठो अनुभव थपिएको छ। उनी पार्टी सभापति भएकै बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पार्टीको विशेष महाधिवेशन उद्घाटन हुँदै छ। पार्टीको आधिकारिक निर्णयविपरीत हुन लागेको यस उद्घाटन समारोहमा देउवा सहभागी हुने छैनन्। देउवाले पदमा रहेर जति योगदान गरेका छन्, त्यति नै नमिठा अनुभव … Continue reading देउवामाथि थपिएको अर्को ‘दाग’