‘पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्छ,विधान उल्लंघन गर्ने सुविधा कसैलाई छैन’

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्ने र विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नभएको बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विधानको बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई नभएको बताएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो।’ पार्टी केन्द्रले … Continue reading ‘पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्नुपर्छ,विधान उल्लंघन गर्ने सुविधा कसैलाई छैन’