वन्यजन्तु कूटनीति : कुन देशलाई कति उपहार?
काठमाडौँ- नेपालले कतारलाई उपहार दिने भनिएका दुई हात्ती पुस २ गते कतार जाँदैछन्। चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका हात्तीहरू खगेन्द्रप्रसाद र रुद्रकलीको सोमबार बिदाइ गरियो। उनीहरूलाई भैरहवा विमानस्थलमा कतार एयरवेजको चार्टर फ्लाइटबाट कतार पठाइनेछ। हात्ती उपहार दिएको भने यो पहिलो पटक हो। यसअघि विभिन्न देशलाई गैँडा, घडियाल गोहीहरू भने उपहारका रूपमा दिने गरिएको थियो। राष्ट्रिय निकुञ्ज … Continue reading वन्यजन्तु कूटनीति : कुन देशलाई कति उपहार?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed