शिक्षक सरुवा कार्यविधि संशोधन र पेसागत सुरक्षामा कडा कदम चाल्छौं : अध्यक्ष सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति खोटाङको पाँचौँ जिल्ला परिषद् शनिबार दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको परिसरमा विशेष कार्यक्रममार्फत सम्पन्न भएको छ। कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी उपस्थित रहेर खोटाङ जिल्ला समितिलाई बधाई तथा शुभकामना दिएका थिए। अध्यक्ष सुवेदीले शिक्षक सरुवा कार्यविधि संशोधन, शिक्षक कर्मचारीलाई स्थानीय भत्ता, पेसागत सुरक्षा ग्यारेन्टीलगायतका विषयमा महासंघले … Continue reading शिक्षक सरुवा कार्यविधि संशोधन र पेसागत सुरक्षामा कडा कदम चाल्छौं : अध्यक्ष सुवेदी