रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले विभिन्न सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठीत अपराधको अभियोगमा थुनामा रहेका लामिछानेलाई बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले  धरौटीमा छाड्न आदेश दिएको हो। लामिछानेले सहकारीमा … Continue reading रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त