यी हुन् समानुपातिकमा सिफारिस भएका सेलिब्रेटी

काठमाडौँ-  जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ। सोहीअनुसार निर्वाचनका कार्यक्रमहरू अगाडि बढाइरहेको छ। यसैक्रममा निर्वाचनमा भाग लिने दलहरूले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्। बन्दसूचीमा कलाकारहरू पनि समेटिएका छन्। अधिकांश सेलिब्रेटीहरू वैकल्पिक शक्ति भनिएका दलबाट राजनीतिमा अघि बढ्न लागेको देखिन्छ। सो सूचीमा पूर्वमिस नेपालदेखि गायक-गायिका, मोडल, अभिनेता-अभिनेत्री र टिभी कार्यक्रम … Continue reading यी हुन् समानुपातिकमा सिफारिस भएका सेलिब्रेटी