महात्माको डिजिटल दृष्टि : संस्कारलाई एआईमा उतार्दै स्वामी केशवानन्द

काठमाडौँ– नेपालमा महात्माहरूलाई जोगी भन्ने गरिन्छ। जोगी शब्दको अर्थ भिक्षा मागेर जीविका निर्वाह गर्ने र कष्ट सहेर बाँचिरहेका भिक्षार्थी हो। महात्माको तुलना झन्डै तिनै भिक्षार्थीसँग गर्न खोज्नु सही होइन। महात्माहरू त अति उत्तमा स्वभाव र विचार भएका मान्छे हुन्। बेलाबेलामा नेपालको सभ्यता संस्कृति, संस्कार, वैदिक सनातन संरक्षण अभियानमा यस्ता महात्माको विशिष्ट योगदान रहँदै आएको छ। … Continue reading महात्माको डिजिटल दृष्टि : संस्कारलाई एआईमा उतार्दै स्वामी केशवानन्द