सुमनाले ल्याएको शिक्षक सरुवा निर्देशिकाका कारण विद्यालय सञ्चालनमै समस्या, सर्वोच्चलाई पत्र

रामेछाप- मन्थली नगरपालिका-६,अलवारस्थित कालिका माध्यमिक विद्यालयले सरुवा निर्देशिका-२०८१ खारेजीसम्बन्धी सर्वोच्च अदालतमा दायर रिट निवेदन लामो समयदेखि अड्किँदा विद्यालय सञ्चालनमै समस्या परेको जनाएको छ। विद्यालयका शिक्षक संगम ढकालका अनुसार सो निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता भएको झण्डै १ वर्ष ४ महिना बितिसक्दा पनि निर्णय नआएपछि विद्यालयमा विषयगत जनशक्ति व्यवस्थापनमा गम्भीर चुनौती उत्पन्न भएको छ। ढकालले सर्वोच्चको … Continue reading सुमनाले ल्याएको शिक्षक सरुवा निर्देशिकाका कारण विद्यालय सञ्चालनमै समस्या, सर्वोच्चलाई पत्र