रवि लामिछाने अब भोलिमात्रै छुट्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि (शुक्रबार) मात्रै छुट्ने भएका छन्। जिल्ला अदालत रुपन्देहीबाट छुटपूर्जी लिनुपर्ने भएकाले शुक्रबारमात्रै रिहा हुने पार्टीका सचिवालय सदस्य दीपक बोहोराले जानकारी दिए। उनका अनुसार शुक्रबार लामिछानेलाई भैरहवा जिल्ला अदालतमा लगिनेछ। उनी रिहा हुने खबरपछि थुप्रै समर्थकहरू नख्खु कारागार पुगेका थिए। सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा … Continue reading रवि लामिछाने अब भोलिमात्रै छुट्ने