ओलीको जित, ‘एमालेको हार’

काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। उनी पछिल्लो शक्ति सन्तुलनले फेरि एकपटक वर्चस्व कायम गर्न सफल भएका हुन्। औपचारिक रूपमा ओलीले व्यक्तिगत राजनीतिक विजय हासिल गरे पनि यही जित एमालेका लागि दीर्घकालीन हारको संकेत पनि हो। २०७१ सालमा पहिलोपटक ओली नेतृत्वमा आएदेखि पार्टीभित्रको संस्थागत लोकतन्त्र, वैचारिक बहस र सामूहिक … Continue reading ओलीको जित, ‘एमालेको हार’