शिक्षा नीतिका कारण नेपालबाट ठूलो पूँजी पलायन : विनोद चौधरी
काठमाडौँ- विद्यार्थीहरू विदेश पढ्न जाने चाहना बढ्दै जाँदा त्यसकै कारण नेपालबाट ठूलो मात्रामा पूँजी बाहिरिँदै गएको सिजी ग्रुप ग्लोबलका अध्यक्ष विनोद चौधरीले बताएका छन्। उनले नेपालमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण नबन्दा अभिभावकहरू बाध्य भएर सन्तानलाई विदेश पठाउनु परेको बताए। शुक्रबार ब्लु प्याभिलियन हल, प्रदर्शनी मार्गमा चन्दबाग स्कुलको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पछिल्लो … Continue reading शिक्षा नीतिका कारण नेपालबाट ठूलो पूँजी पलायन : विनोद चौधरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed