‘विद्यालय कर्मचारीको सेवासुविधा रोक्ने शिक्षा र अर्थ मन्त्रालयकै कर्मचारीहरू हुन्’

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामुदायिक विद्यालयका कर्मचारीको सेवासुविधा रोकिनुमा शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयभित्रका केही कर्मचारी नै प्रमुख अवरोध बनेको बताएका छन्। अस्थायी शिक्षकलाई सुविधा दिन मिल्ने तर ४४ वर्षसम्म सेवा गरेका विद्यालय कर्मचारीलाई सुविधा दिन नमिल्ने तर्कलाई उनले अन्यायपूर्ण र मन्त्रालयका कर्मचारीको मनोमानी भएको बताए। तिवारीका अनुसार सरकारले … Continue reading ‘विद्यालय कर्मचारीको सेवासुविधा रोक्ने शिक्षा र अर्थ मन्त्रालयकै कर्मचारीहरू हुन्’