विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको चेतावनी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू रहेको बताउँदै पुनले बुधबार उक्त चेतावनी दिएका हुन्। त्यस्ता पालिकाहरूलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको पनि मन्त्री पुनले बताए। … Continue reading विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको चेतावनी