कांग्रेसले सोमबार समानुपातिक सूची बुझाउने

काठमाडौँ- नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने भएको छ। पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुंगो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। कार्यसम्पादन समितिले प्रदेशका नेताहरू छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए। उनले समानुपातिक … Continue reading कांग्रेसले सोमबार समानुपातिक सूची बुझाउने