बराहक्षेत्रका ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता, धर्ना स्थगित
काठमाडौँ- सुनसरीस्थित बराहक्षेत्र नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको माग नगरपालिकाले पूरा गर्ने प्रतिबद्धता जनाएको छ। पालिकाको प्रतिबद्धतापछि आइतबार शिक्षक र कर्मचारीले धर्ना स्थगित गरेका छन्। पालिकाले दुई हजार रुपैयाँ तलब कटौती गरेपछि शिक्षक र कर्मचारी धर्नामा थिए। बराहक्षेत्र नगरपालिकाका शिक्षा शाखा अधिकृत उत्तमराज भारतीले शिक्षक कर्मचारीको माग आगामी … Continue reading बराहक्षेत्रका ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता, धर्ना स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed