चन्दबाग स्कुलको वार्षिकोत्सव (तस्बिरहरू)
काठमाडौँ- काठमाडौँको जोरपाटीस्थित चन्दबाग स्कुलको वार्षिकोत्सव समारोह शुक्रबार ब्लु प्याभिलियन हल, प्रदर्शनी मार्गमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा विद्यार्थीहरूको नृत्य, बाजा प्रस्तुति र उद्घोषणले कार्यक्रमलाई जीवन्त बनाएको थियो भने अतिथिहरूलाई विद्यार्थीहरूले स्वागत गरेका थिए। कार्यक्रममा सिजी ग्रुप ग्लोबलका अध्यक्ष तथा विद्यालयका सञ्चालक विनोद चौधरीको उपस्थिति रहेको थियो। समारोहमा सयौँको संख्यामा विद्यार्थीका अभिभावकहरूको पनि सहभागिता … Continue reading चन्दबाग स्कुलको वार्षिकोत्सव (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed