रवि र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सहमति [यस्ता छन् सहमतिका बुँदा]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आज (आइतबार) भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ। रास्वपा र बालेन्द्र … Continue reading रवि र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सहमति [यस्ता छन् सहमतिका बुँदा]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed