धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

काठमाडौँ- धनुषामा गोली हानेर वडाध्यक्षको हत्या भएको छ। धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादवको हत्या भएको हो। शुक्रबार साँझ आफ्नै वडा अन्दुपट्टी कटरैतमा रहेकाबेला विन्देश्वरको हत्या भएको नगरपालिका प्रमुख राजेन्द्रप्रसाद यादवले बताए। उनका अनुसार वडाध्यक्ष विन्देश्वरको घटनास्थलमै मृत्यु भएको थियो। आपसी रिसिइवीका कारण गाउँकै एक जनाले विन्देश्वरलाई गोली हानेर हत्या गरेको … Continue reading धनुषामा गोली हानेर वडाध्यक्षको हत्या