२९ दिन लामो शिक्षक आन्दोलन आवश्यक थिएन, राजनीतिक कारणले लम्बियो : विष्णु भण्डारी

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) का निवर्तमान अध्यक्ष विष्णुप्रसाद भण्डारीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार घुसपैठ गरेर ढाल्ने उद्देश्यले शिक्षक आन्दोलनलाई लम्ब्याउने प्रयास भए पनि विफल भएको बताएका छन्। शुक्रबार एमाले अध्यक्ष ओलीको उपस्थितिमा आयोजित विद्वत वर्गसँगको संवाद कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन्। नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमाले निकट संगठन हो। … Continue reading २९ दिन लामो शिक्षक आन्दोलन आवश्यक थिएन, राजनीतिक कारणले लम्बियो : विष्णु भण्डारी