बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप
बारा- नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवा र सुरक्षाकर्मीबीच आज झडप भएको छ। बस्नेत मधेश प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारामा आउने कार्यक्रम तय भएपछि जेनजी समूहले विरोध जनाउने घोषणा गरेको थियो। उनको आगमनको समयमा सिमरा विमानस्थल घेराउ गर्ने प्रयास भएपछि प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग … Continue reading बारामा महेश बस्नेतको आगमनअघि तनाव, जेनजी र प्रहरीबीच झडप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed