शिक्षामन्त्रीलाई एमाले निकट शिक्षक संगठनको चेतावनी- अधिकार खोस्ने प्रयास भए जस्तोसुकै मूल्य चुकाउन तयार छौं

काठमाडौँ- नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (नेराशिस) ले  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनद्वारा आइतबार जारी ध्यानाकर्षण पत्रलाई असंवैधानिक र ट्रेड युनियन स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै आपत्ति जनाएको छ। संगठनले साेमबार विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारी संगठनहरूको स्वतन्त्रता र अधिकारमाथि अंकुश लगाउने सरकारी प्रयासबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। उक्त ध्यानाकर्षण … Continue reading शिक्षामन्त्रीलाई एमाले निकट शिक्षक संगठनको चेतावनी- अधिकार खोस्ने प्रयास भए जस्तोसुकै मूल्य चुकाउन तयार छौं