अग्नीसाईर कृष्णासवरनमा राजनीतिक द्वन्द्वले शिक्षक‍-कर्मचारी तलबबाट वञ्चित, दुई महिनादेखि आन्दोलित

काठमाडौँ- सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा राजनीतिक द्वन्द्वले गाउँपालिकाअन्तर्गतका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले गत साउनदेखि तलबभत्ता नपाएपछि आन्दोलन सुरु गरेका छन्। असोज ९ गतेदेखि आन्दोलन जारी छ। पालिका अध्यक्षबाट राजीनामा दिएका दिनानाथ चौधरी र प्रमुख प्रशासकीय अधिकृतको द्वन्द्वले शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीको तलबभत्ता रोकिएपछि आन्दोलन सुरु भएको थियो। विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयका सेवा अवरुद्ध छन्। … Continue reading अग्नीसाईर कृष्णासवरनमा राजनीतिक द्वन्द्वले शिक्षक‍-कर्मचारी तलबबाट वञ्चित, दुई महिनादेखि आन्दोलित