शिक्षामन्त्री पुनको निर्णयप्रति शिक्षक नेताहरू आक्रोशित, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ- शिक्षक, प्राध्यापक तथा कर्मचारी संगठनलाई मान्यता नदिने सरकारी निर्णयपछि शिक्षक संघसंगठनहरूमा हलचल निम्तिएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबार एक सूचना जारी गर्दै विभिन्न राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारी संगठनलाई अबदेखि मान्यता नदिने निर्णय भएको जानकारी दिएका थिए।  उत्न निर्णयलाई लिएर  नेपाल शिक्षक महासंघ … Continue reading शिक्षामन्त्री पुनको निर्णयप्रति शिक्षक नेताहरू आक्रोशित, आन्दोलनमा उत्रने चेतावनी